'कौन बनेगा करोडपति'को छायांकनमा फर्किए अभिताभ

Photo : Timesofindia.com
Photo : Timesofindia.com

बलिउड अभिनेता अमिताभ बच्चन चर्चित रियालिटी शो 'कौन बनेगा करोडपति'मा फर्किएका छन्।

उनले केही महिनाअघि सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै शो बाट बाहिरिने घोषणा गरेका थिए। उनले लेखेका थिए, ‘म थकित छु।। माफ गर्नुहोस्।' 

कोरोना संक्रमणबाट पुर्णरुपमा मुक्त भएपछि अमिताभ 'कौन बनेगा करोडपति'को छायांकनमा फर्किएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। 
 

प्रकाशित मिति: : 2021-05-07 05:56:00

प्रतिकृया दिनुहोस्