सुर्खेतको खजुरामा कोरोनाबाट एक जनाको मृत्यु

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ खजुरामा कोरोना भाइरसबाट संक्रमित एक जनाको मृत्यु भएको छ।

उनको आज बिहान आफ्नै घरमा मृत्यु भएको हो। केही दिनअघि उनलाई  कोरोना संक्रमण पुष्टि भएको थियो। उनी होम आइसोलेशनमा बसेका थिए।
 

प्रकाशित मिति: : 2021-05-16 17:52:00

प्रतिकृया दिनुहोस्