कोरोना संक्रमणबाट नेपाल प्रहरीका अर्का डिएसपीको निधन

कोरोना संक्रमणबाट नेपाल प्रहरीका डिएसपी समीरचन्द्र खरेलको निधन भएको छ।

प्रहरी अस्पताल महाराजगञ्जमा दुई साताभन्दा बढि समयदेखी उपचार गराइरहेका खरेलको सोमबार अपरान्ह मृत्यु भएको हो । 

गएको सातापनि कोभिड–१९ संक्रमणबाट नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको निधन भएको थियो।

प्रकाशित मिति: : 2021-05-24 17:45:00

प्रतिकृया दिनुहोस्