गायक रामकृष्ण ढकाल कोरोना महामारीको समयमा सहयोगको हात अघि बढाएका छन्।
गायक ढकालले सांगीतिक कार्यक्रममा अमेरिका जाने क्रममा अक्सिजनको लागी केही रकमा जुटाएको सामाजिक सञ्जाल जानकारी दिएका छन्।
विभिन्न मनकारी सहयोगीहरुबाट करिब १८ लाख सहयोग रकम जम्मा भएको उनले जानकारी दिए।