यामीले गरिन् बिहे

बलिउड अभिनेत्री यामी गौतम बैबाहिक जीवनमा बाँधिएकी छन्।

कोरोना महामारीमा यामी परिवारिक सदस्यहरूकाे उपस्थितीमा आदित्य धरसँग बैबाहिक सम्बन्धमा बाँधिएकी हुन्।

आदित्यले चलचित्र निर्देशक हुन्। यामीले सामाजिक संजालमा बिहेको तस्वीर सार्वजनिक गर्दै आफूले बिबाह गरेकाे जानकारी दिएकी हुन्।

यामीले अभिनय गरेको चलचित्रहरु 'बाला', 'विक्की डोनर', 'सनम रे' सुपरहिट छन्। 

प्रकाशित मिति: : 2021-06-06 06:22:00

प्रतिकृया दिनुहोस्