महाभारत रेञ्जमा ढुंगागिट्टी उत्खनन् गर्दा चुरेलाई असर गर्दैन : किरण पौडेल [अन्तर्वार्ता ]

लोकान्तर

काठमाडौँ

सरकारले आर्थिक वर्ष २०७७/०८ को बजेटमा व्यापार घाटी न्यूनीकरणका लागि ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने कुरा उल्लेख गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही जेठ १५ गते ल्याएको बजेटमा भनिएको छ, 'वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुंगा, गिट्टी,  वालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ। निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोप-वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाएको छु।' 

गागिट्टी निकासी गर्दा चुरे क्षेत्रको विनास हुने र तराई मधेस मरभूमिमा परिणत हुने भन्दै विरोध हुँदै आएको छ ।

के आलोचना गरिएजस्तै यो कार्यक्रमले चुरे क्षेत्रमा विनास निम्त्याउने खतरा छ ? छ भने कसरी र छैन भने किन ?

यस विषयमा राष्ट्रपति चुरे तराई-मधेश संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलसँग गरिएकाे  कुराकानीको सम्पादित अंश:

प्रकाशित मिति: : 2021-06-09 11:02:00

प्रतिकृया दिनुहोस्