'पोर्न भिडियो' बनाउने अभिनेत्री, जसले १५ हजार दिएर सेक्स गर्न लगाउँछिन्

अभिनेत्री तथा मोडल गहना वशिष्ठ जेलमुक्त भएकी छन्। उनी पाँच महिना अघि पोर्न भिडियो निर्माण गरेको आरोपमा पक्राउ परेकी थिइन्।

गहनाले बलिउडमा डेब्यू गर्न खोज्ने नयाँ कलाकारहरुलाई चलचित्रको लोभ देखाएर पोर्न भिडियो छायांकन गर्ने लगाउने का गर्दै आएकी थिइन्।

उनले पोर्न भिडियोमा एक जनालाई १५ देखि २० हजार दिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 


पैँसा लिएर याैन सम्बन्ध राख्ने अभिनेत्रीहरू पाँचतारे हाेटलबाट पक्राउ

बलिउडका विभिन्न अभिनेत्री तथा मोडलहरु बेलाबेलामा यौन व्यापारमा लागेको चर्चा चलिरहन्छ।

पछिल्लो समय अभिनेत्री अमृता धनोआ र मोडल ऋचा सिंहलाई यौन व्यापार गरेको आरोप लागेको छ। मुम्बइको एक पाँचतारे होटलमा यौन र्याकेट बारेमा गोप्य सुचना पाएपछि प्रहरीले छापा मारेको थियाे।

उक्त यौन गतिविधिमा अमृता र ऋचाको मुख्य हात रहेको अनुसन्धानबाट खुलासा भएको छ। उनीहरुले महंगो शुल्क लिएर विभिन्न व्यवसायीहरुसँग यौन सम्बन्ध राख्ने र अन्य युवतीहरुलाई पनि यौन गतिविधिमा संग्लन गराउदै आएको पाइएको हो। पूरा समाचार

प्रकाशित मिति: : 2021-06-21 11:50:00

प्रतिकृया दिनुहोस्