बलिउड अभिनेता रणवीर कपूरको लाेकप्रियता र क्रेज लोभलाग्दो नै छ।
युवा पुस्तामा उनी अझै लोकप्रिय छन्। तर रणवीर भने बेलाबेला मा विभिन्न अभिनेत्रीहरुसँगको सम्बन्धको कारण चर्चामा आइरहन्छन्।
पछिल्लो समय उनले दिएको एक अन्तर्वार्तामा कार्यक्रम प्रस्तोताले सोधेका छन्, 'तपाईले पहिलोपल्ट कति वर्ष उमेरमा सेक्स गर्नुभयो? कस्तो सेक्स मनपर्छ ?'
जवाफमा रणवीरले भनेका छन्, 'मैले १५ वर्षको उमेरमा आफ्नो भर्जिनिटी तोडे। औपचारिक सेक्स मलाई हस्तमैथुनजस्तो लाग्छ।'