टी–सीरीज कम्पनीका प्रबन्ध निर्देशक भूषण कुमारविरुद्ध एक महिलाले बलात्कारको मुद्दा दर्ता गरेकी छन्।
महिलाले मुम्बईको डीएन नगर प्रहरी स्टेशनमा मुद्दा दर्ता गरेकी हुन्।
भूषण कुमारमाथि टी–सीरीजको प्रोजेक्टमा काम लगाइदिने भन्दै ३० वर्षीया महिलामाथि बलात्कार गरेको आरोप लागेको हो।
प्रहरीले भने मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको जनाएको छ।