निर्माताको रोजाइमा किन परेनन् डिजिटल प्लेटफर्म ?

बाह्रखरी

काठमाडौँ

चलचित्र विकास बोर्डको तथ्यांकानुसार ६४ वटा चलचित्र निर्माण सम्पन्न भएर बसेका छन्।

यी चलचित्रमा औसतमा डेढ करोड लगानी हुँदा निर्माण सम्पन्न भएका चलचित्रमा मात्रै करिब एक अर्ब रुपैयाँ लगानी भइसकेको छ।

यी चलचित्र अब कहिले हलमा रिलिज हुन्छन् ? निश्चित छैन। चलचित्र वितरकसमेत रहेका अशोक शर्मा अब यी चलचित्र रिलिज हुँदासम्म पुरानो भइसक्ने हुनाले निर्माण सम्पन्न भएर बसेका चलचित्रलाई व्यापारिक सफलता हातपार्न कठिन हुने बताउँछन्।

चलचित्रको विषयवस्तु, प्रस्तुति र दर्शकको चाहना समेत फेरिसक्ने हुँदा केही वर्ष अगाडि नै बनेर बसेका चलचित्रलाई दशर्कको साथ पाउन कठिन हुने उनको बुझाइ छ।

प्रकाशित मिति: : 2021-07-31 08:26:00

प्रतिकृया दिनुहोस्