यी हुन् पुजा शर्माकाे प्रेमी

अभिनेत्री पूजा शर्माले आफू प्रेममा रहेको बताएकी छिन्।

अभिनेत्री प्रियङ्का कार्कीको एक कार्यक्रममा बोल्दै उनले आफू प्रेममा रहेको खुलाएकी हुन्। 

पुजा युद्ध बानिया नाम गरेका युवकसँग प्रेममा रहेको खुल्न आएको छ। उनीहरुबीच लामो समयदेखि सम्बन्ध भए पनि हालै मात्रै बाहिर आएको हो।

पुजा र युद्धले एकअर्काको इन्स्टाग्राममा प्रेमकाे अभिव्यक्ति झल्किने गरी विभिन्न कमेन्टहरु गर्दै आएका छन्। 

प्रकाशित मिति: : 2021-08-01 06:38:00

प्रतिकृया दिनुहोस्