तेस्रोलिङ्गीलाई भोकको भय

लोकान्तर

प्रकाश आचार्य

चितवनकी दीपा श्रेष्ठ (परिवर्तित नाम) बुटवलको एक डान्स बारमा नाच्थिन्। तेस्रोलिंगी महिलाको पहिचानमा खुलेकी दीपा कोरोना महामारीले डान्स पार्टी बन्द भएपछि अहिले यौनकर्मी बन्न बाध्य भइन्।

२४ वर्षीया उनी महामारीले पेशा गुमेपछि हातमुख जोर्न समेत नपाउँदा धन्न डिप्रेसनमा परिनन्। कोरोनाले उनलाई यौन पेशा गर्न सिकायो।  

‘डान्स र दोहोरी साँझ बन्द भए,’ दीपा भन्छिन्, ‘म आफूलाई ते्रस्रो लिंगीको रूपमा खुलेपछि परिवारले मलाई घर निकाला गरें। अहिले महामारीले मैले गर्दै आएको पेशा खोसियो। अहिले मध्यरातमा सडकमा गुड्ने चिल्ला गाडी रोकेर यौन पेशा गर्न बाध्य भएँ।’

 

प्रकाशित मिति: : 2021-08-07 13:23:00

प्रतिकृया दिनुहोस्