एमाले अध्यक्ष ओलीद्वारा योगेश–परिवारलाई समवेदना

फाइल तस्वीर
फाइल तस्वीर

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी–सचिव योगेश भट्टराईकी आमा महेन्द्रादेवी भट्टराईको निधन भएकोमा दुःख व्यक्त गरेका छन्। उनको ९५ वर्षको उमेरमा साउन २३ गते मृत्यु भएको हो।

ओलीले जारी गरेको शोक वक्तव्यमा दिवंगत आमा भट्टराईप्रति एमालेका तर्फबाट श्रद्धाञ्जलि  अर्पण गरेका छन्। एमाले सचिव भट्टराईसहित शोकाकूल परिवारप्रति समवेदना प्रकट गरेका छनन्।

प्रकाशित मिति: : 2021-08-08 13:33:00

प्रतिकृया दिनुहोस्