आलिया र रणवीरले विवाह गर्दै

बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपूरले यही वर्ष विवाह गर्ने भएका छन्।

उनीहरु केही वर्षयता प्रेम सम्बन्धमा थिए। उनीहरुबीच यहि वर्ष विवाह हुनसक्ने पारिवारिक स्रोतले जनाएको छ।

रणवीर र अलिया चलचित्र ‘ब्रहस्त्र’बाट परिचित बनेका थिए। उनीहरुको विवाहको सम्बन्धमा दुबै पक्षका परिवार सकारात्मक देखिदै आएका छन्।

केही साताअघि रणबीरले एक अन्तर्वार्तामै कोरोना महामारी नियन्त्रणमा आएलगतै विवाह गर्ने बताएका थिए। 
 

प्रकाशित मिति: : 2021-08-10 08:00:00

प्रतिकृया दिनुहोस्