विश्वकै धनी गायिका बनिन् रिहाना

हलिउड गायिका रिहाना विश्वकै धनी गायिका बनेकी छिन्।

'फोब्स' म्यागेजिनले सार्वजनिक गरेको विवरणमा रिहानाको सम्पत्ती १.७ विलियन डलर छ। यससँगै उनी विश्वकै धनी गायिका बनेकी हुन्।

उनका दर्जनौ गीतहरुले यूटुबमा बिलियन भ्युज पाएका छन्। युवा पुस्तामाझ उनको राम्रो क्रेज रहेको पाइन्छ। 

रिहाना एक कपडा र ब्यूटी सामाग्रीको व्यवसायी पनि हुन्।

प्रकाशित मिति: : 2021-08-11 07:17:00

प्रतिकृया दिनुहोस्