‘द कपिल शर्मा’ शाे पुनः सञ्चालन हुँदै

Dnaindia.com
Dnaindia.com

चर्चित भारतीय कमेडी ‘द कपिल शर्मा’ शो पुनः सञ्चालन हुने भएको छ हुने भएको छ ।

कपिल शर्माले इन्स्टाग्राममा शोको नयाँ प्रोमो भिडियो सेयर गर्दै यहीँ अगस्ट २१ गतेदेखि शो प्रशारण हुने जानकारी दिएका हुन। 

यस सिजनमा अर्चना पुरण सिंहका साथमा सुदेश लहिर र कृष्णा पनि रहनेछ। शोको ओपनिङमा बलिउड अभिनेताहरु अक्षय कुमार र अजय देवगनलाई देखाइनेछ। 

प्रकाशित मिति: : 2021-08-17 11:17:00

प्रतिकृया दिनुहोस्