करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

Symbolic photo
Symbolic photo

मोरङको उर्लाबारी —१ चिसापानीका ३८ बर्षीय बिष्णु जोगीको करेन्ट लागेर मृत्यु भएको छ।

हिजो दिउँसो ३ बजे सोही स्थानमा रहेको चिस्यानी होली स्थित पैनीमा बिद्युतीय करेन्ट लगाई माछा मार्ने क्रममा बिद्युत सर्ट भई करेन्ट लागेर मृत्यु भएको थियो।

घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोली खटिएर थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2021-08-22 11:51:00

प्रतिकृया दिनुहोस्