नायिका वर्षा सिवाकोटीले हात्तिवनस्थित एक अपार्टमेन्ट खरिद गरेकी छिन् l
उनले साढेँ दुई करोडमा उक्त अपार्टमेन्ट खरिद गरेकी हुन् l यसअघि उनी भक्तपुरकाे काैशलटारमा बस्दै आएकी थिइन् l
उनले आमाको सहयोगमा उक्त अपार्टमेन्ट खरिद गरेको बताएकी छिन् l अपार्टमेन्टमा अब आफू र ममीमात्र बस्ने उनले बताइन्। उनले पुजा गरेर अपार्टमेन्ट बसाइँसमेत सुरू गरिसकेकी छिन्।
उनले केही महिनाअघि कार पनि किनेकी थिइन्।