के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
बाह्रखरी
सपनामा उसले तिनै झन्डाहरू देख्यो। ती विभिन्न रङ र आकारका झन्डाहरू थिए। ती थुप्रै झन्डाहरूका बीच ऊ स्वयम् पनि यौटा झन्डा भएको थियो। उसलाई आफ्नो झन्डामा केही ताराहरू बलेको अनुभव भएको थियो। तर, सपना सिद्धिएको थियो र उठ्ता ऊ यौटा डेराको सुकुलमाथि थियो। बाहिरबाट आएको घामको किरणले उसलाई ब्युँझाउने कोसिस गरे। तर पनि ऊ पूर्ण रूपले ब्युँझन सकेको थिएन। केही हुनु र नुहुनुका अर्थपूर्ण र अर्थहीन स्वरहरूको बीचमा ऊ अल्मलिएको थियो।
हिजोको दिन यस्तो उत्साहहीन र निरर्थक दिन थियो, जसमा ऊ अर्थात् रमेशकाजी ब्युँझन चाहँदैनथ्यो। तर, ऊ ब्युँझ्यो र ब्युँझनुको पहिलो इच्छा चियामा जागृत भयो। तर, चिया खाने रेस्टुरेन्ट अलिकति टाढा थियो। एक कप चियाका लागि त्यहाँसम्म जान उसको मनले मानेन।
हिजोको दिन थियो, चिया नै चियाले उसको सारा पेट भरिएको थियो। जुन अफिसमा जाउ चिया, जुन साथीकहाँ जाउ चिया। चियासित मानवीय सम्बन्ध यति गाँसिदो रहेछ र यो सहरी सभ्यताको फेसन नै बनेको रहेछ। यसैले मुखमा अमिलो पानी आउञ्जेल उसले कसैको चियालाई पनि नाई भन्न सकेन। ऊ चिया खाएर दिनभरिजसो नै सडकमा हिँडिरह्यो।
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
म भिखारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया