अभिनेत्री निता ढुङगनाले आफू जीवन साथी बिना बाच्न नसक्ने भएपछी मात्र विवाह गर्ने बताएकी छन्।
जय नीलकण्ठ बोलको गीत रिलिज कार्यक्रममा पत्रकारहरूको जवाफ निताले हरिहर अधिकारी बिना रहन नसक्ने भएपछी विवाह गर्ने बताएकी हुन्।
भगवानले नै विवाहलाई जुराउने बताउदैं आफ़ूलेहरु मात्र चाहेर नहुने निताको भनाइ थियो। हरिहर र निता प्रेममा रहेको चर्चा परिचर्चा भने चलिरहेको छ।