अर्काे पिउने गीत ल्याउँदै गायक शिव परियार

फाइल तस्वीर
फाइल तस्वीर

गायक शिव परियारले आफ्नो चर्चित गीत ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले’ को अर्काे शृंखलास्वरूप ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ...’ बोलको गीत ल्याउने तयारी गरेका छन्।

दसैैको अवसरमा केही दिनमै सार्वजनिक गर्ने लक्ष्य लिइएको सो गीतको भिडियो सोमबार छायांकन सम्पन्न गरिएको छ।

कविराज गहतराजले निर्देशन गरेको भिडियोमा अभिनेता पुष्प खड्का, अञ्जली लुइँटेल र आलिया अधिकारी लगायतकाे अभिनय रहेकाे गायक परियारले बताएका छन्। 

चार सय रूपैयाँ बाेकेर काठमाडाैं आएका गायक, जसले कराेडाैँकाे मन जिते

प्रकाशित मिति: : 2021-10-06 15:58:00

प्रतिकृया दिनुहोस्