दुबईमा रमाउदै आँचल-उदिप

File photo
File photo

नायिका आँचल शर्मा र उनका श्रीमान उदित श्रेष्ठ दशैं बिदा मनाउन दुबईमा गएका छन्। 

आँचलले दुबईस्थित बुर्ज खलिफा क्षेत्रमा तस्बिर खिचाएर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै त्यसबारे जानकारी दिएकी हुन्। 

उनले सेयर गरेको तस्बिरमा 'मेरो मन पर्ने ठाउँ' भनेर लेखेकी छन्। उनले डा. श्रेष्ठसँग २०७६ मा विवाह गरेकी थिइन्। 

प्रकाशित मिति: : 2021-10-14 18:12:00

प्रतिकृया दिनुहोस्