दुबईमा प्रेमीसँग रमाएकी वर्षा– भन्छिन्, ‘टुगेदर वि विल’

File photo
File photo

अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता राज कटुवाल छुट्टी मनाउन दुबई गएका छन्। 

उनीहरु दुबैले सामाजिक सञ्जालमार्फत आफू दुबईमा रहेको जानकारी दिएका हुन्। 

बुधबार वर्षाले इन्स्टाग्राममा एक तस्विर सेयर गरेकी छन्। उनले पोस्ट गरेको फोटोमा लेखेकी छन्, ‘टुगेदर वि विल।’
 


 

प्रकाशित मिति: : 2021-10-21 14:34:00

प्रतिकृया दिनुहोस्