भारतिय चर्चित अभिनेत्री हिना खानले आफनो इन्स्टाग्राममा तस्विर सेयर गरेकी छन्।
जसमा उनले नीलो रंगको ड्रेस पहिरेकी छन्। उनलाई यस फोटोमा ‘बोल्ड’ देखिएको छ। उनले लामो समयपछि आफनो ग्लैमरस अवतार देखाएकी छन्। हिनाले कम्मरमा हात राखेर पोज दिएको तस्विरलाई फैंसहरुले खुब रुचाएका छन्।