‘बिग बोस–१५’ : नेहा भसिन भन्छिन्– ‘सबै जनालाई थप्पड हान्ने मन छ’

Nayaseeko.com
Nayaseeko.com

भारतीय रियालिटी ‘शो’ बिग बोस–१५ का सदस्यहरु दुई भागमा बाँडिएका छन्। एक भागका साधारण सदस्य हुन् भने अर्काे भागमा बाँडिएका सदस्य भने ‘भिआपी’ हुन्।

जहाँ भिआइपी सदस्यहरुले नन् भिआइपीहरुलाई आफनो इच्छाको काम लगाउन सक्छन्। शोमा १६ नवंबरमा भएको टास्कमा साधारण सदस्यले आफूलाई जेलको सजाय नहुनुपर्ने बताउनुपथ्यो। टास्कमा भिआइपी सदस्यले साधारणलाई सदस्यहरुलाई ‘रेटिङ’ दिनुपर्ने थियो।

जहाँ १ देखि ५ नम्बर समावेश थियो। सबग बोसको आदेश सुनेपछि नेहा भसिन रिसाउदैँ भन्न थालिन्, ‘मन लागिरहेको छ,गएर सबै जनालाई थप्पड हानुम, यीनीहरुको खानामा थुकेर दिम।’

प्रकाशित मिति: : 2021-11-17 12:21:00

प्रतिकृया दिनुहोस्