जङ्गलको बीचमा खोलामा नुहाउँदा देखिएकी कोरियोग्राफर शक्ति मोहनका केही तस्विरले सन्नी लियोनलाई उछिनेको चर्चा चल्न थालेको छ। उनले केही दिनअघि इन्स्टाग्राममा पाेष्ट गरेकाे फोटोहरू बलिउडमा क्षेत्रमा खुब चर्चा चल्न थालेको हाे।
शक्ति मोहनले आफ्ना फ्यानहरुको लागि भन्दै इन्स्टाग्राममा केही विकिनी तस्विर शेयर गरेकी हुन्। घना जङ्गलको बीचमा खोलामा नुहाउँदै गरेको देखिन्छ।
तस्विरहरू: