
सत्ताले थलिएको नेपाली कांग्रेस
बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र) को ८औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ। कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री वितरण गरिएको हो।
महाधिवेशन प्रतिनिधिलाई कोरोनाबाट बच्नको लागि सेनिटाइजर, मास्कलगायतका सामाग्रीसहितको झोला उपहार दिएको छ। जुन प्रतिनिधिको लागि मात्रै प्रदान गरिएकाे हो।
माओवादीको यो महाधिवेशनमा देशभरबाट १६ सय बढी प्रतिनिधि सहभागी छन्।
१ .
२ .
३ .
४ .
५ .