फिल्म ‘लाखे’ मा अभिनेत्री वर्षा राउत भित्रिएकी छन्। विहिवार निर्माण टिमले वर्षालाई फिल्ममा भित्राएको हो।
निर्देशक सम्राट बस्नेत र कार्यकारी निर्माता हरि मल्ल ठकुरीले वर्षासँग फिल्मको सम्झौता गरेका हुन्।
वर्षा का मुख्य भूमिका रहने उक्त फिल्ममा सुनिल थापा, रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्रबहादुर बिष्ट, सुजन ए परियार, श्रवणकुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारी लगायतको अभिनय रहनेछ ।