जाडो मौसमा कतिपयको खुटा सधैँ चिसो हुने हुन्छ। जाडो महिनामा खुटा चिसो भइरहन्छ भने यो हाइपोथायराइडिज्मका कारण भएको हुन्नसक्छ।
शरीरको तापक्रममा पनि प्रभाव पारिरहेको हुन्छ। उच्च कोलेस्टोलको समस्याले शरीरमा रक्तसञचामा समस्या निम्त्याउँछ,जसकारण हात र खुटा सधैँ चिसो हुने हुन्छ यसबाहेक मनोवैज्ञानिक कारण ,जस्तै अत्यधिक तनाव वा एन्जाइटीले पनि शरीरको तापक्रममा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। तर, न्यानो कपडा मोजा लगाए पनि पोषणयुक्त खानपानमा ध्यान दिँदादिँदै पनि खुटामा चिसो महसुस भइरहन्छ भने यो ठूलो समस्या हुन सक्छ।
मधुमेह भएका मानिसमा पनि जाडोमा खुटा चिसो हुने समस्या हुन्छ। शरीरमा रगतको प्रवाह कम हुनुले हातखुटाका औला चिसो रहन्छ। शरीरमा कोलेस्टोलको मात्रा बढी हुँदा पनि खुटा चिसो हुने हुन्छ।