विश्वका सर्वाधिक प्रशंसनीय पुरुष २०२१ को सूची सार्वजनिक भएको छ। जसमा भारतीय नाम पनि समावेश छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, महान क्रिकेटर सचिन तेन्दुलकर, अभिनेता शाहरुख खान, अमिताभ बच्चन र खेलाडी विराट कोहली रहेका छन्। उनीहरु शीर्ष २० मा परेका हुन्।
उक्त सूचीका व्यक्तिहरू संसारका सबैभन्दा शक्तिशाली व्यक्तिहरू मानिन्छ।