‘मुन्द्रेको कमेडी क्लब’ पुनः प्रसारण हुँदै

File photo
File photo

हास्यकलाबार जितु नेपालले सञ्चालन गर्दै आएको ‘मुन्द्रेको कमेडी क्लब’ पुनः प्रसारणमा आउने भएको छ।

गत कात्तिकमा बन्द भएको उक्त शो नयाँ ढाँचामा प्रशारण हुने लागेको हो। निर्देशक दिनेश डिसी रहेको शोमा करिश्मा मानन्धर पनि रहने बताइएको छ।
 
मुन्द्रेको पहिलो शो भने फुलन्देको आमा अर्थात उमेश राईसँग विवाद भएपछि बन्द गरेको थियो। 


 

प्रकाशित मिति: : 2021-12-21 18:35:00

प्रतिकृया दिनुहोस्