‘डिभोर्स’ पछि एकसाथ देखिए सामंथा र नागा चैतन्य !

The times of india
The times of india

साउथ फिल्मकी चर्चित अभिनेतृ सामंथा रुथ प्रभु र अभिनेता नागा चैतन्यको ‘डिभोर्स’ भएपछि छुट्टिएका छन्। 

उनीहरुको डिभोर्सले सबैलाई चर्चित पार्यो। तर हालै उनीहरु एकै ठाउँमा नजर आएका छन्। 

रिर्पोटका अनुसार उनीहरु हैदराबादको रामानायूड स्टुडियोमा देखिएका हुन्। 

के उनीहरु फेरि एक पटक नजिक हुन लागेका हुन् त? 

खासमा उनीहरु डिभोर्सपछि एकअर्कासँग छुट्टै बस्न रुचाउँछन्। मिडिया रिर्पोटका अनुसार उक्त ठाउँमा उनीहरु शुटिङको कारण एकसाथ देखिएका हुन्।

स्टुडियोमा नागा आफ्नो फिल्म ‘बंगाराजू’ को र सामंथा आफ्नो ‘यशोदा’ फिल्मको शुटिङ गरिरहेकी थिइन्। 

उनीहरु भलै एकै स्थानमा थिए तर उनीहरुबीच कुराकानी भने भएको थिएन। शुटिङबाट निस्किएपछि उनीहरु आ–आफ्नो घर निस्किए।

प्रकाशित मिति: : 2021-12-28 11:34:00

प्रतिकृया दिनुहोस्