यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ।
भूकम्प राष्ट्रिय मापन केन्द्रकाअनुसार खोटाङलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८: १३ बजे भूकम्प गएको हो। काठमाडाैँमा पनि यसकाे महशसु गरिएकाे थियाे।
प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईकाअनुसार हालसम्म क्षतिको भएको सूचना आएको छैन। टेलिफोन र विजुलि सहज छ।
स्थानीय तहसँग सूचना लिने काम भइरहेको उनले बिएल नेपाली सेवालाई जानकारी दिए। विपद् व्यवस्थापनमा संलग्न हुने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तयारी अवस्थामा रहेको उनले बताए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया