आनन्द बतासको राजनीतिक कनेक्सन

अनलाइनखबर

बिनु सुवेदी र अमृत सुवेदी

आफ्नो पालो आएपछि देउवालाई सीधै भेट्न चाहिं उनीहरुले पाउँदैनथे, एउटा ‘आइरन गेट’ पार गर्नुपर्थ्यो र ‘आइरन गेट’ थिए यिनै आनन्द बतास, जसको चर्चा अहिले हुरीभन्दा तीव्र बेगमा चलिरहेको छ।

२४ पुस, पोखरा। पृथ्वी नारायण शाहले राज्य विस्तार गर्दा काठमाडौं उपत्यकामा राजकाज चलाइरहेका मल्लहरु विस्थापित भए। विस्थापित हुनेमा भक्तपुरका मल्लहरु पनि थिए। नयाँ थातथलो खोज्दै भौतारिने क्रममा एक भाइ तनहुँको थर्पुमा पुगेर अडिए। हेर्दा भक्तपुर जस्तै देखिने समथर थर्पुमा बसोबास गरेका मल्ल खानदानका सन्तान हुन् चेतमान मल्ल।

प्रकाशित मिति: : 2022-01-09 07:18:00

प्रतिकृया दिनुहोस्