अमेरिका र रुसद्वारा उच्चस्तरीय वार्ता शुरु

शीर्ष अमेरिअमेरिका र रुसद्वारा उच्चस्तरीय वार्ता शुरकी र रुसी कूटनीतिज्ञहरूले सोमबार जेनेभामा युक्रेनमा बढ्दो तनावको बारेमा महत्त्वपूर्ण वार्ता शुरु गरेका छन्।

अमेरिकी उप विदेश मन्त्री वेन्डी शर्मन र उनका रुसी समकक्षी उप विदेश मन्त्री सर्गेई र्याबकोभले जेनेभामा रहेको अमेरिकी मिसनमा बिहान ८ : ५५ बजे  बैठक शुरुवात् गरेको, विदेश विभागका प्रवक्ताले जनाएका छ।

प्रकाशित मिति: : 2022-01-10 16:07:00

प्रतिकृया दिनुहोस्