यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
पछिल्लो २४ घण्टामा २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको ४ हजार १ सय ४१ जनाको परीक्षणमा सो संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २ हजार ७२५ जनाको नमुना परीक्षणमा २१८ जना र एन्टीजेन विधिबाट १ हजार ४१६ जनाको परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो।
सो अवधिमा २६३ जना संक्रमणमुक्त भएका छन्। यो सँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ९ हजार १५५ पुगेको छ।
बितेको २४ घण्टामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५७४ जना पुगेको मन्त्रालयले जनाएको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ जना रहेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया