गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्कालाई गणतन्त्र पोल्यान्ड, हङगेरी र चेक गणतन्त्र समेतका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेका छन्। 

राष्ट्रपतिले नेपालको संविधानको धारा, २८२ अनुसार उनलाई गैरआवासीय राजदूत नियुक्त गरेका हुन्। 

प्रकाशित मिति: : 2022-01-10 17:58:00

प्रतिकृया दिनुहोस्