प्रेस चाैतारी काठमाडाैंकाे अधिवेशन आज, पृथ्वीसुब्बाले उद्घाटन गर्ने

नेकपा (एमाले)निकट प्रेस चाैतारी नेपाल काठमाडौंको जिल्ला अधिवेशन आज मंगलबार हुँदैछ। 

बिहान १० बजे बागबजारमा हुने अधिवेशनकाे उद्घाटन एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यक्रम रहेकाे जानकारी दिइएकाे छ । 
अधिवेशनमा एमाले नेताहरु राजन भट्टराई, बिष्णु रिजाल र काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौलासमेत सहभागी हुनेछन्।

प्रकाशित मिति: : 2022-01-11 08:54:00

प्रतिकृया दिनुहोस्