के फाइभजी मोबाइल सेवाले हवाई उडानलाई असुरक्षित बनाउँछ?

बिबिसी

काठमाडौं

अमेरिकाका १० वायुसेवा कम्पनीहरूले फाइभजी सेवाले हवाई सुरक्षामा खराब परिणाम दिन सक्ने चेतावनी दिएका छन्।

उनीहरूले नयाँ प्रविधिले हजारौँ उडानको समय ढिलो बनाउन सक्ने र लामो समयसम्म विमानहरूलाई ग्राउन्डेड बनाउने जोखिम रहेको बताएका छन्।

के हो फाइभजी र हवाई उडान बीचको सम्बन्ध?

के मोबाइलको फाइभजी सेवाले हवाई उडानलाई असर गर्छ?

प्रकाशित मिति: : 2022-01-22 14:52:00

प्रतिकृया दिनुहोस्