कति कमाउँछन् नवाजुद्दिन सिद्दीकी?

बलिउडमा धेरै कम अभिनेता छन् जसले आफ्नै पहिचान बनाएका छन्। नकि  परिवारिक नाम र  पैसाले  नाम  बनाए। यी मध्येएक हुन् नवाजुद्दिन सिद्दीकी।
नवाजुद्दिन एक ट्रेन्डी अभिनेता हुन्। उनी आफैंले चलचित्र क्षेत्रमा छाप र स्थान बनाएका छन्। सिनेमाको दुनियाँमा दर्शकले उनको कामलाई निकै मन पराएका छन्।
बलिउड सिनेमाका नवाजुद्दिन ‘हिट मेसिन’का रुपमा चिनिन्छन्। उनी सबैभन्दा धेरै तलब पाउने अभिनेताहरूमध्ये एक हुन्। नवाजुद्दिन सिद्दीकी अभिनेता मात्र होइनन्, स्टेज कलाकार पनि हुन्।

नवाजुद्दिन आफ्नो एक्शन र कमेडी फिल्मको लागि चिनिन्छन्।‘गाँस अफ वासेपुर ’मा उनको प्रदर्शन निकै राम्रो  थियो। 

नवाजुद्दिन सिद्दीकीको हालसम्मको आम्दानी ९६ करोड रुपैयाँ रहेको छ। एक महिनामा एक करोडभन्दा बढी आम्दानी हुन्छ। नवाजुद्दिन सबैभन्दा बढी कर तिर्ने अभिनेता मध्थेका एक  हुुन्। 

प्रकाशित मिति: : 2022-01-29 12:57:00

प्रतिकृया दिनुहोस्