सत् साहेब : भोजनसँगै खाने कला सिकाउने पाकशाला

अनलाइनखबर

सुदर्शन अर्याल

काठमाडौंको विजयेश्वरी मन्दिरबाट स्वयम्भूतर्फ जाँदा बायाँतर्फ देखिन्छ एउटा झकिझकाउ भोजनालय । भोजनालयको बाहिर विद्यालय वा पुस्तकालयमा जस्तो ज्ञानगुनका कुराहरु लेखिएका छन् । भित्र परिकारसम्बन्धी काम हुन्छ । तर बाहिर न त कतै भोजनालय लेखिएको छ, न त रेस्टुरेन्ट जनाउने अरु कुनै शब्द नै ।

‘सत् साहेब’ लेखिएको यो भोजन गृह आफैंमा एउटा जीवनलाई स्वस्थ बनाउने भोजनको कला सिकाउने विद्यालय हो । समग्रमा भन्दा यो भोजनालयसँगै एउटा कुशल पाठशाला पनि हो, जहाँ प्राकृतिक चिकित्सा अन्तर्गत रहेर शुद्ध भोजनको ज्ञान सिक्न सकिन्छ ।

प्रकाशित मिति: : 2022-02-08 14:00:00

प्रतिकृया दिनुहोस्