सत्ता राजनीतिको 'गाईजात्रा'– आफ्नै सरकारविरुद्ध सडक आन्दोलन !

लोकान्तर

उद्धव थापा

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतासम्बन्धी विवाद उत्कर्षमा पुग्दा नेपालको राजनीतिमा अचम्मका दृश्यहरू देखिन थालेका छन् ।

मुलुकमा अहिले ५ दल सम्मिलित गठबन्धनको सरकार छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी सरकारमा सहभागी छन् । राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी त छैन, तर उसले वर्तमान सरकारलाई समर्थन गरेको छ । 

सरकार सञ्चालनका लागि एउटै मोर्चामा रहेका दलहरूमध्ये तीन दल सडक, सदन र सरकार सबैतिर उपस्थित छन् ।एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारुढ दलहरूबीच मतभेद उत्पन्न भएको हो ।

प्रकाशित मिति: : 2022-02-20 14:59:00

प्रतिकृया दिनुहोस्