‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
आइसीसी टि- २० विश्वकप एसिया छनाेट अन्तर्गतकाे खेलमा सिंगापुरले नेपाललाई १४६ रनकाे लक्ष्य दिएकाे छ।
साेमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायाे।
सिंगापुरका राेहन रगंराजनले ४६ तथा आर्यवीर चौधरी ३७ रन बनाए।
नेपालकाे कसिलाे बलकाे अगाडि अन्य ब्याट्स म्यानले गतिलाे प्रदर्शन गर्न सकेनन्।
नेपालका अविनाश बाेहराले ३ तथा करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान २-२ विकेट लिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया