संसद बैठक बुधबार बस्ने

प्रनिनिधि सभाको बैठक फागुन १८ गते बस्ने भएको छ। 

आइतबार दुईवटा बैठक बसेको थियो। दोस्रो बैठकले अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र त्यसमाथिको व्याख्यात्मक घोषणा अनुमोदन गरेको थियो।

सभामुख सापकोटाले आगामी बैठक १८ गते दिउँसो १ बजेका लागि बोलाएका हुन्।

प्रकाशित मिति: : 2022-02-27 21:06:00

प्रतिकृया दिनुहोस्