बाँकेको खजुरा बजारमा शंकास्पद फेला

बाँकेको खजुरा बजारमा  अज्ञात समूहले प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद राखेको छ।

बम जस्तो देखिने उक्त शंकास्पद बिहान ७ बजे थाहा भएको इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरिक्षक वसन्त आचार्यले जानकारी दिए।

अहिले बम डिस्पोजल टोली घटनास्थलमा पुगेकाे छ।

प्रकाशित मिति: : 2022-03-01 11:36:00

प्रतिकृया दिनुहोस्