मैले खेलेको सबभन्दा खराब खेल

अनलाइनखबर

गोविन्दराज नेपाल र नमिता दाहाल

टी-२० विश्वकपमा पुग्न यूएईले १७६ रनको लक्ष्य पेस गरेपछि नै नेपाल दबाबमा परिसकेको थियो। पहिलो ओभरमै आसिफ शेख र लोकेस बम लगातार आउट भएपछि अर्को एण्डबाट हेरिरहेका कुशल भुर्तेलको मनमा चिसो पस्यो। किनकि आशिफ र कुलशले ६/७ ओभर टिकेर खेल्ने हो भने १७५ को लक्ष्य पार गर्न सजिलो हुन्छ भन्ने नेपालको बुझाइ थियो। तर आशिफसँगै लोकेश पनि आउट भएपछि कुशलसामू दीपेन्द्र सिंह ऐरीसँग मिलेर नेपालको पारी उकास्ने दायित्व आयो।

प्रकाशित मिति: : 2022-03-02 10:07:00

प्रतिकृया दिनुहोस्