आफ्नै मृत्युको खबर पढेपछि …

अनलाइनखबर

चिरञ्जीवी मास्के

कहिलेकाहीं लाग्छ यो अक्षर खेती कहिलेसम्म गर्ने होला। जब समाचार या लेख (अक्षरको सामग्री) मा नाम झुण्डिएर पत्रपत्रिका वा अनलाइनहरूमा प्रकाशन हुन्छ जवाफ आफैं तयार हुन्छ – यो त जीवनको अन्तिम घडीसम्म चलिरहन्छ। साँच्चै भनेको, आँखाले अक्षर ठम्याउन छोडे पनि, अक्षर कोर्दा हात काम्न थाले पनि अबको पचास वर्षसम्म यसैगरी लेख्ने र नाम झुण्डिएको आफ्ना सामग्री पढ्ने मन छ।

पत्रकारिता सुरु गरेको झण्डै ३० वर्ष पुग्यो, सयौं समाचार र लेख नाम झुण्डिएर प्रकाशन भएका छन्। फेरि पनि नाम झुण्डिएर प्रकाशित भएको समाचार वा लेखको प्रतीक्षामा हुने उत्साह उस्तै छ।

प्रकाशित मिति: : 2022-03-05 07:45:00

प्रतिकृया दिनुहोस्