मिस वर्ल्डको स्टेजमा सबै नेपालीको मन राखिदिन पाए पुग्छ : नम्रता श्रेष्ठ

अनलाइनखबर

विष्णु शर्मा

आगामी चैत २ गते अमेरिकाको पुएर्तोरिकोमा ७० औं विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)को ग्रान्ड फिनाले आयोजना हुँदैछ। कोरोना महामारीले स्थगित अघिल्लोपटकको प्रतियोगिता पुनः आयोजना गर्न लागिएको हो।

यसपटक वर्तमान मिस नेपाल नम्रता श्रेष्ठले विश्वकै प्रतिष्ठित मानिने मिस वर्ल्डमा देशको प्रतिनिधित्व गर्दैछिन्। आगामी शुक्रबार अमेरिका प्रस्थान गर्ने र चैत ४ गते स्वदेश फर्कने नम्रताको तालिका छ।

प्रकाशित मिति: : 2022-03-07 09:01:00

प्रतिकृया दिनुहोस्