एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

file photo
file photo

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु भएको छ। समसामयिक राजनीति र स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गर्न पोलिटब्युरो बैठक बसेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए।

अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनलाई लिएर एकीकृत समाजवादीमा दुई धार छ। सो विषय पनि आजको पोलिटब्युरो बैठकमा छलफलको एजेन्डा रहेको छ। बैठकमा एमसीसीका आलोचक नेता झलनाथ खनाल पनि उपस्थित छन्।

प्रकाशित मिति: : 2022-03-07 12:56:00

प्रतिकृया दिनुहोस्