नेकपा विभाजन र देशले गुमाएकाे त्यो दुर्लभ अवसर

लोकान्तर

सुशील पन्त

गत वर्ष फागुन २३ गते अपराह्न मुलुकको ध्यान पुनःस्थापित प्रतिनिधि सभाको बैठकतर्फ थियो।

पुस ५ गते सरकारले गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई फागुन ११ गते सर्वोच्च अदालतले उल्ट्याइदिएपछि फागुन २३ गते पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक बस्न लागेको थियो। 

फागुन २३ गते प्रतिनिधि सभाको बैठक शुरू हुनुअघि सर्वोच्च अदालतबाट एउटा यस्तो फैसला आयो जसले नेपालको राजनीतिमा ९ रेक्टर स्केलको भूकम्प ल्याइदियो।

प्रकाशित मिति: : 2022-03-07 17:52:00

प्रतिकृया दिनुहोस्